दार्चुलामा अटो रिक्सा दुर्घटना भएको छ। जिल्लाको नौगाड गाउँपालिका ५ सौकेबगरमा अनियन्त्रित भएर यात्रु बाहक अटो रिक्सा होपरी खोलामा खसेको हो।जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतका अनुसार अटो रिक्सा खोलामा खस्दा ११ वर्षीया बालिकाको मृत्यु भएको छ। अन्य २ जना यात्रु खोलामा बेपत्ता रहेका छन्। उनीहरुको खोजी भइरहेको छ।अटो रिक्सा खोलामा खसेपछि ३ जना बेपत्ता भएका थिए। तीन जनामध्ये बालिकाको शव भेटिएको हो।नौगाडबाट गोकुलेश्वरतर्फ गइरहेको म १ ख ११४८ नम्बरको अटो रिक्सा अनियन्त
Posted inSamachar
दार्चुलामा ५ जना सवार अटो खोलामा खस्यो, एक बालिकाको शव भेटियो, २ जना बेपत्ता

