आज (आइतबार) दिउँसो र राति देशका विभिन्न स्थानमा पानी पर्ने तथा केही ठाउँमा ठूलो वर्षाको पनि सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार, आज दिउँसो : देशका पहाड भेगमा साधारणतया बदली (आकाशमा बाक्लो बादल) र बाँकी स्थानमा आंशिक बदली आकाशमा (पातलो बादल) रहनेछ। देशका पहाड भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश र कर्णाली प्रदेशको पहाड भूभागका एक-दुई
Posted inSamachar
दिउँसो कोसी र कर्णालीका पहाड भेगमा भारी वर्षाको सम्भावना

