मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाको सम्भावित मौसमबारे जानकारी दिएको छ।महाशाखाले आज (मंगलबार) बिहान ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्मको सम्भावित मौसम प्रक्षेपण गरेको हो।जसअनुसार आज दिउँसो सबै प्रदेशका पहाड भेगमा आंशिक बदली (आंशिक घाम देखिने अवस्था) रही देशका बाँकी स्थानमा मुख्यतया सफा (लगभग पूरै घाम देखिने अवस्था) रहने छ।यस क्रममा कोसी प्रदेश र कर्णाली प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा फाटफुट वर्षाको पनि सम्भावना रहेको मौसम महाशाखाले जन
Posted inSamachar
दिउँसो कोसी र कर्णाली प्रदेशका पहाडमा पर्न सक्छ पानी

