बिहीबार बेलुका कैलाली कारागारमा दुई समूहबीच झडप भयो। झडपमा ५ जना घाइते भए। कैदी स्थानान्तरणको विषयलाई लिएर दुई समूहबीच झडप भएको थियो। त्यसपछि अर्को दिन कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी बालनरसिंह राणा लगायत सुरक्षा समितिको टोली कारागार पुगेको थियो।कारागारको ब्लक ए र बीका कैदीबीच झडप भएको थियो। सुरक्षा समितिको टोलीले दुवै पक्षसंग छुट्टा छुट्टै छलफल गरेर सम्झाएका थियो। कैलालीका सीडीओ हमालले त्यसपछि शुक्रबार दिउँसो पत्रकारहरुसंग भनेका थिए
Posted inSamachar
दिउँसो झगडा मिलाए, मध्यराति भयो हिंसात्मक झडप

