मौसम पूर्वानुमान महाशाखाले आज (साउन १५, बिहीबार) को सम्भावित वर्षाबारे जानकारी दिएको छ।महाशाखाले बिहान ६ बजे २४ घण्टे बुलेटिनअनुसार,आज दिउँसो : लुम्बिनी प्रदेश र सुदुूपश्चिम प्रदेशलगायत देशका पहाड भेगमा साधारणतया बदली रही तराईमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेशलगायत देशका पहाड क्षेत्रका केही स्थान तथा लुम्बिनी प्रदेशका तराईका थोरै र मधेस प्रदेशलगायत बाँकी तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।आज राति : कोसी प्रदेश, मध
Posted inSamachar
दिउँसो तराईमा भन्दा पहाडमा धेरै वर्षाको सम्भावना

