मौसम पूर्वानुमान महाशाखाले आजको सम्भावित वर्षाबारे जानकारी दिएको छ।महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार,आज दिउँसो: देशभर साधारणतया बदली (आकाशभरि बादल) रहनेछ। सुदूरपश्चिम प्रदेशलगायत देशका पहाड भूभागका धेरै स्थान तथा बाँकी तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।आज राति: देशको पहाड भूभागमा साधारणतया बदली रही तराईमा आंशिक बदली रहनेछ। देशका पहाड भूभागका थोरै स्थान तथा तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्
Posted inSamachar
दिउँसो पहाडका धेरै, तराईका थोरै स्थानमा वर्षा हुने सम्भावना

