मौसम पूर्वानुमान महाशाखाले आज (साउन २०, मंगलबार) पनि दिउँसो तथा राति देशभर मौसम बदली र अधिकांश स्थानमा पानी पर्ने क्रम जारी रहने जनाएको छ। मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार, आज दिउँसो : देशभर अधिकांश बदली (आकाशमा बादल) रहनेछ। कोसी र मधेस प्रदेशका केही स्थान साथै बाँकी प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेर
Posted inSamachar
दिउँसो यी चार प्रदेशमा ‘भारीदेखि धेरै भारी वर्षा’ हुने सम्भावना

