आज (साउन १३, मंगलबार) दिउँसो तथा राति पनि देशका विभिन्न स्थानमा पानी पर्ने क्रम जारी रहने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ।महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार आज मौसम बदली र वर्षाको सम्भावना यस्तो छ:आज दिउँसो : देशभर साधारणतया बदली (आकाशभरि बादल) रहनेछ। कोसी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाड भूभागका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भेग
Posted inSamachar
दिउँसो यी तीन प्रदेशका पहाडमा ‘भारी वर्षा’ हुने सम्भावना

