देशका विभिन्न स्थानमा वर्षा हुने क्रम जारी छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति पनि पानी पर्ने क्रम जारी रहनेछ।महाशाखाले आज बिहान जारी गरेको प्रक्षेपणअनुसार,आज दिउँसो : देशभर साधारणतया बदली (आकाशमा बादल) रहनेछ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाड भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरप
Posted inSamachar
दिउँसो यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

