मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) दिउँसो र रातिको सम्भावित मौसम तथा वर्षाबारे जानकारी दिएको छ।महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण् बुलेटिनअनुसार,आज दिउँसो : देशभर साधारणतया बदली रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड र तराई भूभागका धेरै स्थान तथा बाँकी प्रदेशका पहाड भूभागका केही स्थान र तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। ल
Posted inSamachar
दिउँसो यी स्थानमा भारी वर्षा, पश्चिम तराईमा हुरीको पनि सम्भावना

