आज (साउन २३, शुक्रबार) दिउँसो र राति पनि देशभर मौसम बदली तथा विभिन्न स्थानमा पानी पर्ने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार,आज दिउँसो : देशभर साधारणतया बदली (आकाशभरि बादल) रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड र तराई भूभागका धेरै र देशका बाँकी पहाडका केही स्थान तथा मधेस प्रदेश र बाँकी तराईका थौरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। अनि लुम्बिनी प्रदेशको
Posted inSamachar
दिउँसो यी स्थानमा वर्षाको बढी सम्भावना

