मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो र राति सबै प्रदेशमा पानी पर्ने प्रक्षेपण गरेको छ।महाशाखाले बिहान जारी गरेको बुलेटिनअनुसार,आज दिउँसो : देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।आज राति : देशभर साधारणतया बदली रहनेछ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी, लुम्बिनी र सूदुरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बि
Posted inSamachar
दिउँसो सबै प्रदेशमा पानी पर्ने प्रक्षेपण, यी स्थानमा भारी वर्षाको सम्भावना

