प्रधानमन्त्री सुशीला कार्कीले समाजसेवी अञ्जली मास्केलाई सम्मान गरेकी छन्। प्रधानमन्त्री कार्कीले मास्केलाई आफ्नो निवास बालुवाटारमै आमन्त्रण गरी पछ्यौरा ओढाएर सम्मान गरेकी हुन्। उनीहरूबीच केहीबेर भलाकुसारी पनि भएको थियो।‘तपाईँले निःस्वार्थ रूपमा लामो समयदेखि सामाजिक काम गर्दै आउनुभएको भन्ने थाहा पाएको थिएँ। एकपटक भेट्ने इच्छा थियो। आज पूरा भयो। सरकारका तर्फबाट धेरै केही गर्न नसके पनि भेटेर सम्मान प्रकट गरौँ भनेर यो कार्यक्रम गरिएको हो,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘यहाँलाई सम्
Posted inSamachar
दिदीबहिनी नभएकालाई २७ वर्षदेखि भाइटीका लगाउँदै आएकी अञ्जलीलाई प्रधानमन्त्रीको सम्मान

