दिनेश राउतको निर्देशन रहेको फिल्म ‘कुमारी’ को छायांकन सुरु भएको छ। मङ्गलबार बिहान ललितपुरको बङ्गलामुखी मन्दिरमा फिल्मको शुभ मुहूर्त गर्दै पाटन क्षेत्रबाट सुटिङ थालिएको हो। शुभमुहूर्तमा चलचित्रका मुख्य कलाकार, निर्देशक, र निर्माण टोलीको उपस्थिति थियो।फिल्मको सम्पूर्ण छायाङ्कन ३५ दिनमा सकिने लक्ष्य राखिएको छ। यस फिल्ममा अबिषेक खड्का र आकृति राजभन्डारी मुख्य भूमिकामा छन्। घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु
Posted inSamachar
दिनेश राउतको फिल्म ‘कुमारी’को छायांकन सुरु

