निर्देशक दिनेश राउतले नयाँ चलचित्र ‘कुमारी’ को घोषणा गरेका छन्। काठमाडौंको टुँडिखेलमा भव्य कार्यक्रम आयोजना गरी चलचित्रको पहिलो पोस्टर सार्वजनिक गरिएको हो। कार्यक्रममा मुख्य कलाकारका रूपमा अभिषेक खड्का र आकृति राजभन्डारीलाई प्रस्तुत गरियो। कार्यक्रममा गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’को प्रस्तुतिले थप रौनक थपेको थियो। लिम्बुले यसै चलचित्रबाट पार्श्व गायनमा डेब्यु गर्ने घोषणा गर्दै यसै चलचित्रको गीत ‘कहाँ छौ&rsquo
Posted inSamachar
दिनेश राउतले घोषणा गरे 'कुमारी'

