दिपल एस०७ आईसीए नेपालमा सार्वजनिक भएको छ। नेपालका लागि दिपल ईभीको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले दिपलको नयाँ गाडी नेपाली बजारमा सार्वजनिक गरेको हो। एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गाडीको सुरुवाती मूल्य ७४ लाख ९९ हजार रुपैयाँ रहेको छ। एमएडब्लु वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारिया र क्यान सचिव पारस खड्काले नयाँ गाडीको संयुक्त रुपमा अनावरण गरेका हुन्।
Posted inSamachar
दिपल एस०७ आईसीए नेपाली बजारमा सार्वजनिक, मूल्य कति?

