दिल्लीका मुख्यमन्त्री रेखा गुप्तामाथि भएको आक्रमण घटनामा प्रहरीले अर्का व्यक्तिलाई पनि पक्राउ गरेको छ।भारतीय सञ्चारमाध्यमका अनुसार मुख्यमन्त्री गुप्ताको हत्या प्रयास आरोप लागेका राजेशभाइ खिमजीभाइ सकरियाका सहयोगी तहसिन सय्यदलाई पनि प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार सैयदलाई अगस्ट २२ मा गुजरातको राजकोटबाट हिरासतमा लिइएको थियो। सोधपुछपछि उनलाई आइतबार औपचारिक रूपमा पक्राउ गरिएको हो। यही अगस्ट २० तारिख बिहान मुख्यमन्त्री निवासमा आयोजित सार्वजनिक स
Posted inSamachar
दिल्लीका मुख्यमन्त्री रेखाविरुद्ध आक्रमण घटनामा अर्का व्यक्ति पक्राउ

