भारतले बिहीबार राजधानी नयाँ दिल्लीमा पहिलोपटक ‘क्लाउड सिडिङ’ परीक्षण सञ्चालन गरेको छ। यो अभियानको उद्देश्य वायुमण्डलमा रहेको घातक धुवाँ र कणलाई वर्षाका माध्यमबाट हटाउने तथा सहरको प्रदूषणलाई नियन्त्रणमा ल्याउनु हो।क्लाउड सिडिङ भन्नाले वर्षा उत्प्रेरित गर्न विमानमार्फत नुन वा अरू रासायनिक पदार्थ बादलमा ‘फायर’ गर्ने प्रक्रिया हो। यसरी कृत्रिम रूपमा वर्षा गराई वायुमण्डलीय प्रदूषणलाई कम गर्ने उद्देश्यले यो प्रविधि विश्वका केही मुलुकले पहिले नै प्रयोग गर्दै आएका छन्।नयाँ दिल्ली
Posted inSamachar
दिल्लीको प्रदूषण कम गर्न पहिलोपटक ‘क्लाउड सिडिङ’ परीक्षण, कृत्रिम वर्षाको तयारी

