दिल्लीस्थित लालकिल्ला नजिकै विस्फोट हुँदा ८ जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन्। कारमा विस्फोट भएको जनाइएको छ।‘यो निकै शक्तिशाली विस्फोट थियो,’ दिल्ली प्रहरीलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमले भनेका छन्। लोकनायक अस्पतालले ८ जनाको मृत्यु पुष्टि गरेको हो। कम्तीमा तीन वटा गाडीमा आगो लागेको बताइएको छ।विस्फोटको प्रकृतिबारे अध्ययन गर्न फरेन्सिक टोली पुगेको बताइएको छ।‘लालकिल्ला मेट्रो स्टेसनको १ नम्भबर गेटमा पार्किङ गरिएको एउटा कारमा ठूलो विस्फोट भएको छ,’ दिल्लीको
Posted inSamachar
दिल्लीको लालकिल्लानजिकै विस्फोट : ८ जनाको मृत्यु, २४ घाइते

