भारतको राजधानी दिल्लीमा शनिबार इजरायलको विरोध र प्यालेस्टिनीहरूको समर्थनमा प्रदर्शन गरिएको छ। बीबीसी हिन्दीका अनुसार 'इन्डियन्स फर प्यालेस्टाइन' नामको संस्थाले दिल्लीको नेहरू प्लेसमा प्यालेस्टिनीहरूको समर्थनमा प्रदर्शन गरेका हुन्। प्रदर्शनमा विद्यार्थी, शिक्षक, कलाकार र आम जनताले भाग लिएको दाबी संस्थाले गरेको छ। प्रदर्शनको उद्देश्य गाजासँग ऐक्यबद्धता देखाउनु र इजरायलले गरेको युद्धको निन्दा गर्नु हो।हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार ७ अक्टोबर २०२३ द
Posted inSamachar
दिल्लीमा प्यालेस्टिनीको समर्थन र इजरायलको विरोधमा प्रदर्शन

