भारतको राजधानी दिल्लीस्थित लालकिल्ला मेट्रो स्टेसननजिकै सोमबार साँझ विस्फोट हुनुअगाडिको सीसीटीभी फुटेज प्रहरीले प्राप्त गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार साँझ ६:५२ बजे एउटा गुडिरहेको कारमा शक्तिशाली विस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। उक्त विस्फोट हुनुभन्दा ठीक अगाडिको सीसीटीभी फुटेज सार्वजनिक भएको हो। जसमा सेतो एल-२० कार पार्किङबाट निस्किरहेको देखिन्छ। यो आतंककारी डा. मोहम्मद उमरको भएको आशंका गरिएको छ।प्रहरीले उमर फरिदाबाद मोड्युलको
Posted inSamachar
दिल्लीमा विस्फोटअघिको सीसीटीभी सार्वजनिक

