भारतको दिल्लीस्थित लालकिल्लानजिकै सोमबार साँझ ६:५२ बजे एउटा गुडिरहेको कारमा शक्तिशाली विस्फोट हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ।भारतीय पत्रिका दैनिक भास्करका अनुसार विस्फोट यति शक्तिशाली थियो कि यसले नजिकैका सवारीसाधनहरूलाई चकनाचुर पारिदियो।घटनामा ९ जनाको मृत्यु भयो भने २४ जना घाइते भएका छन्।सुरुमा ११ जनाको मृत्यु भएको रिपोर्ट आएको थियो, तर घटनाको तीन घण्टापछि गृहमन्त्री अमित शाहले ८ जनाको मात्र मृत्यु भएको बताए। त्यसपछि अस्पतालको सूचीमा ९ जनाको मृत्यु भएको
Posted inSamachar
दिल्लीमा शक्तिशाली विस्फोट : मृतकको संख्या ९ पुग्यो, २४ जना घाइते

