भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको स्नातक डिग्री सार्वजनिक नगरिने भएको छ।भारतीय सञ्चारमाध्यमका अनुसार दिल्ली उच्च अदालतले सोमबार केन्द्रीय सूचना आयोग (सीआईसी) को आदेश उल्ट्याएको हो। दिल्ली उच्च अदालतका न्यायाधीश सचिन दत्तले सोमबार दिल्ली विश्वविद्यालय (डीयू) को निवेदनमा फैसला सुनाउँदै विश्वविद्यालय डिग्री देखाउन बाध्य नहुने बताएका हुन्। वास्तवमा २०१६ मा एक आरटीआई कार्यकर्ताको निवेदनमा सीआईसीले दिल्ली विश्वविद्यालयलाई १९७८ मा बीए परीक्षा उत्तीर्ण गर्ने सबै विद्यार्
Posted inSamachar
दिल्ली उच्च अदालतले भन्यो: प्रधानमन्त्री मोदीको शैक्षिक प्रमाणपत्र सार्वजनिक गर्नुपर्दैन

