दिल्ली विस्फोटमा नयाँ खुलासा : घटनास्थलमा भेटिए ९ एमएमका ३ गाोली

दिल्ली विस्फोटमा नयाँ खुलासा : घटनास्थलमा भेटिए ९ एमएमका ३ गाोली

भारतको राजधानी दिल्लीस्थित लालकिल्ला नजिकै अघिल्लो सोमबार अर्थात् यही नोभेम्बर १० मा कार बम विस्फोट भएको स्थानमा तीनवटा गोली फेला परेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार अनुसन्धानका क्रममा घटनास्थलमा दुईवटा गोली र एउटा गोलीको खोल भेटिएका हुन्। दिल्ली प्रहरी स्रोतले विस्फोट स्थलबाट बरामद तीनवटा ९ एमएम-क्यालिबर गोली सर्वसाधारणको प्रयोगका लागि निषेध गरिएको गोली भएको बताएका छन्। यी गोली सामान्यतया सशस्त्र बल वा विशेष अनुमति भएकाहरूले मात्र राख्न पाउँछन्। 

Read the news at:
दिल्ली विस्फोटमा नयाँ खुलासा : घटनास्थलमा भेटिए ९ एमएमका ३ गाोली

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
दिल्ली विस्फोटमा नयाँ खुलासा : घटनास्थलमा भेटिए ९ एमएमका ३ गाोली

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
दिल्ली विस्फोटमा नयाँ खुलासा : घटनास्थलमा भेटिए ९ एमएमका ३ गाोली

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
दिल्ली विस्फोटमा नयाँ खुलासा : घटनास्थलमा भेटिए ९ एमएमका ३ गाोली

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
दिल्ली विस्फोटमा नयाँ खुलासा : घटनास्थलमा भेटिए ९ एमएमका ३ गाोली

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  सुनकोसीमा डुबेर १४ वर्षीय किशोर बेपत्ता

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *