भारतको राजधानी दिल्लीमा सोमबार साँझ भएको कार बम विस्फोट अनुसन्धानका क्रममा प्रहरीले अहिलेसम्म ६ जनालाई पक्राउ गरेको छ।विस्फोटमा परी मृत्यु भएकाको संख्या १२ पुगेको छ भने २० घाइतेको उपचार जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। स्थानीय समयअनुसार सोमबार साँझ ६:५२ बजे दिल्लीस्थित लालकिल्ला मेट्रो स्टेसनको गेट नम्बर १ नजिकै कारमार्फत शक्तिशाली विस्फोट गराइएको हो। विस्फोटमा प्रयोग गरिएको सेतो रङको आई२० कारको सीसीटीभी फुटेज पनि सार्वजनिक भएको छ। मेट्रो स्टेसन पार्किङबाट निस्किँ
Posted inSamachar
दिल्ली विस्फोट : डा. उमरका आमा, बुवा, २ भाइ र साथी तथा जैसको महिला शाखा प्रमुख पक्राउ

