दीपक डुम्रेलाई कर्णाली याक्सले अनुबन्ध गरेको छ। शनिबार चलिरहेको अक्सनबाट कर्णालीले उनलाई न्युनतम मूल्य २ लाख रुपैयाँमा अनुबन्ध गरेको हो।
Posted inSamachar
दीपक डुम्रे कर्णाली याक्समा