कलाकार दीपाश्री निरौलालाई आज (भदौ ७ गते) उनका निकट सहकर्मी दीपकराज गिरीले व्यापक प्रशंसासहित जन्मदिनको शुभकामना दिएका छन्। यस अवसरमा दीपकले नारीप्रति सामाजिक दृष्टिकोणको समेत चर्चा गर्दै दीपालाई आफ्नो सुखदु:खकी साथी पनि भनेका छन्। ‘नारी जतिसुकै सक्षम भए पनि उसको उपलब्धिलाइ शंका भावले हेरिन्छ। स्वतन्त्र रूपले कर्ममा लाग्दा पनि नारीका उपलब्धिभन्दा बढी उसका व्यक्तिगत कुराका चियोचर्चा र चासो हुने गर्छ। प्रश्नहरू उठाइन्छ ,अनावश्यक जिज्ञासा राखिन्छ&rs
Posted inSamachar
दीपाको जन्मदिनमा भावुक भए दीपक : ‘सबैभन्दा जाति, मेरो सुखदु:खकी साथी’

