वीरगञ्ज महानगर–११ रानीघाटका १४ वर्षीय आलोक प्रजापति तीन वर्षदेखि वीरगञ्जको घण्टाघरचोकको छेवैको फुटपाथमा दीपावली, तिहार र छठ पर्वमा प्रयोग हुने माटाका भाँडाकुँडा बेच्दै आइरहेका छन् । तर अघिल्ला वर्षका दीपावलीमा जस्तै यसपालि माटाका भाँडाकुँडाको व्यापार भने उत्साहजनक नभएको गुनासो गर्छन्।‘अघिल्ला वर्षमा त दिनकै रु पाँच हजारसम्म व्यापार हुने गर्थ्यो। अहिले त मुस्किलले रु दुई हजार ५०० को व्यापार हुन पनि मुस्किल परिरहेको छ’, उनले भने, ‘पहिलाजस्तै दियो तथा पालाको व्यापार हुन भने
Posted inSamachar
दीपावलीमा पनि बढेन वीरगन्जमा पालाको व्यापार

