केही समयदेखि दीपिका पादुकोण ‘स्प्रिट’बाट बाहिरिएको खबर चर्चामा छ। सन्दीप रेड्डी वांगाको सो फिल्ममा दीपिका प्रभासको अपोजिटमा देखिने तय भएको छ।तर, शुल्क वृद्धिको माग गर्दै र आठ घण्टाको सिफ्टमा काम गर्ने भनेपछी दीपिकालाई फिल्मबाट हटाइएको थियो। जुन विषयमा भारतीय अभिनेत्री रश्मिका मन्दानाले प्रतिक्रिया दिएकी छिन्।एक अन्तर्वार्तामा रश्मिका मन्दनाले आज विश्वभर लचिलो काम गर्ने अभ्यासको बारेमा छलफल भइरहेको बताइन्। उनले कुनै पनि परियोजनामा हस्ताक्षर गर्नुअघि यस्ता मुद्दाहरू स्पष्ट पा
Posted inSamachar
दीपिकाले ८ घण्टे सिफ्ट माग गरेपछि रश्मिका मन्दानाले यसो भनिन्

