बलिउड जोडी दीपिका पादुकोण र रणवीर सिंहले छोरीको अनुहार सार्वजनिक गरेका छन्। दीवालीको विशेष अवसरमा आफ्नी छोरी दुआको तस्बिर सार्वजनिक गरेका छन्।छोरीको तस्बिरसँगै दीपिका-रणवीरले आफ्नो आधिकारिक इन्स्टाग्रामबाट दीपावलीको शुभकामना लेखेका छन्। तस्बिरमा दुबैले आफ्नी छोरी दुआलाई समातेका छन्।सार्वजनिक गरेका दुआका तस्बिरहरूमा बलिउड सेलिब्रेटीहरूले टिप्पणी गरिरहेका छन्। राजकुमार रावले टिप्पणीमा दुआको क्युटनेसको प्रशंसा गरे भने प्रियंका चोपडाले पनि उनलाई आशीर्वाद दिइन्।उनीहरूले तस्विर सार्वजनिक गर्नुअघि
Posted inSamachar
दीपिका पादुकोण र रणवीर सिंहले पहिलोपटक सार्वजनिक गरे छोरीको तस्बिर

