सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई काठमाडौं जिल्ला अदालतको अनुमतिमा हाजिरी जमानीमा रिहा गरिएको छ।ठगी र विश्वासघातको कसुरमा पक्राउ परेका अग्रवाललाई अदालतले म्याद थप्न अस्वीकार गरेको हो। काठमाडौँ जिल्ला अदालतले म्याद थप नदिएको र हाजिरी जमानीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए।अग्रवालले एक व्यक्तिबाट करिब ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको आरोप छ र नेपाल धितोपत्र बोर्डले अनुसन्धान गरिरहेको छ।धनुषाको जनकपुर उपमहानगरपालिका–१ घर भई काठमाडौं म
Posted inSamachar
दीपेन्द्र अग्रवाललाई अदालतले दिएन म्याद, हाजिरी जमानीमा रिहा

