आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा नेपाल आज (शुक्रबार) सामोयाविरुद्ध भिड्दैछ।ओमानको अल एमिरेट क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ।सुपर सिक्सको यो अन्तिम खेलमा सामोयालाई हराउँदै नेपाल टी-२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटको उपाधि जित्न चाहन्छ।सन् २०२६ मा हुने टी-२० विश्वकपका लागि भने नेपाल यसअघि नै छनोट भइसकेको छ। आज सामोया हराए नेपाल अपराजित रहेर विश्वकप खेल्नेछ।विश्वकपको एसिया इस्ट प्यासिफिक छनोट प्रतियोगिताबाट नेप
Posted inSamachar
दुई खेलअगावै विश्वकप पुगेको नेपाल छनोटको उपाधि जित्ने दाउमा

