कञ्चनपुरको पुनर्वास नगरपालिका-९ स्थित प्याराताल २०६१ सालयता भारतको अतिक्रमणमा छ।५ किलोमिटर लम्बाइ र ६० मिटर चौडाइ भएको उक्त ताल २०६१/०६२ मा खटिएको संयुक्त सीमा सर्भे टोलीले गरेको लापरबाहीका कारण भारतको कब्जामा पुगेको हो।दुवै देशबाट खटिएको संयुक्त टोलीले सर्भे गर्दा नेपालका तर्फबाट सर्वेक्षकमा मधुकर मास्के थिए। सर्भे गर्ने संयुक्त टोलीले त्यतिबेला भारतको पलियामा बसेर स्थलगत अध्ययनबेगर नै सीमा निर्धारण गरेको स्थानीयको दाबी छ। एक्कासि पिल्लर गाड्दा मात्र आफूहरूले थाहा पाएको उनीहरूको
Posted inSamachar
दुई दशकदेखि भारतको कब्जामा नेपालको प्याराताल

