राष्ट्र बैंकका अनुसार हाल १७ फाइनान्स कम्पनी सञ्चालनमा छन् । तीमध्ये १५ राष्ट्रिय स्तरका हुन् । यी फाइनान्सलाई १५ प्रतिशतको निक्षेप संकलन सीमा हटेको हो ।
Posted inSamachar
दुई फाइनान्स कम्पनी बाहेक सबैको निक्षेप संकलन सीमा हट्यो