दुइटा बिहेले विवादमा परेका रुपन्देही निर्वाचन क्षेत्र नम्बर-३ उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका डाक्टर लेखजंग थापाले पार्टीले भनेका खण्डमा उम्मेदवारी छाड्न तयार रहेको बताएका छन्। मंगलबार बिहान पहिलो पत्नीसँग सम्बन्ध विच्छेद भइसकेको अदालती प्रमाण सार्वजनिक गर्दै उनले उम्मेदवारमा छनोट भइसकेको भए पनि यस विषयमा पार्टीले गर्ने पुनःविचार गरे आफूले स्वीकार गर्ने बताएका हुन्।‘परिस्थितिका कारण मैले जीवनमा दुईपटक बिहे गरेको कुरा जति सत्य हो, त्यति नै सत्
Posted inSamachar
दुई बिहेले विवादमा परेका लेखजंग थापा रास्वपाले भने उम्मेदवारी छाड्न तयार

