धादिङको थाक्रे गाउँपालिका–७ स्थित पृथ्वी लोकमार्गमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।सोमबार साँझ करिब ६ः३० बजे काठमाडौँबाट धादिङको महाधिवेशीतर्फ जाँदै गरेको बा ७० प १६५१ नम्बरको मोटरसाइकल र गजुरीबाट काठमाडौँतर्फ आउँदै गरेको बा ९७ प २८५२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका हुन्।दुर्घटनापछि बा ७० प १६५१ नम्बरको मोटरसाइकल ना ६ ख ३०१३ नम्बरको ट्रकको अगाडिको दायाँ टायरमुनी पुग्दा मोटरसाइकल चालक धाद
Posted inSamachar
दुई मोटरसाइकल ठोक्किएर ट्रकमुनि पुग्दा एक जनाको मृत्यु, अर्का घाइते

