दुई वटा पेस्तोलसहित एक युवक पक्राउ

दुई वटा पेस्तोलसहित एक युवक पक्राउ

रौतहटको चन्द्रपुर नगरपालिका–४ देउरालीचोकबाट दुई पेस्तोल तथा गोलीसहित एक युवक पक्राउ परेका छन्। सशस्त्र प्रहरीको टोलीले शनिबार मकवानपुरको हेटौडा उमहानगरपालिका–१३ पदमपोखरीका २२ वर्षीय सुमन आचार्यलाई पेस्तोलसहित पक्राउ गरेको हो। विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस सन्तपुरको टोलीले हातहतियारसहित उनलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गणका सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारीले बताए। 

Read the news at:
दुई वटा पेस्तोलसहित एक युवक पक्राउ

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
दुई वटा पेस्तोलसहित एक युवक पक्राउ

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
दुई वटा पेस्तोलसहित एक युवक पक्राउ

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
दुई वटा पेस्तोलसहित एक युवक पक्राउ

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
दुई वटा पेस्तोलसहित एक युवक पक्राउ

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  दशैँमा बसको टिकट काट्दा खसी उपहार

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *