बागमती प्रदेश सभाको दोस्रो कार्यकालको आधा समय सकिसकेको छ। ४ मंसिर २०७९ को आम निर्वाचनमा निर्वाचित भएर आएका सांसदहरूले १३ पुस २०७९ मा पद तथा गोपनियताको सपथ लिएसँगै प्रदेश सांसदहरूको कार्यकाल सुरु भयो। त्यसयता प्रदेश सभाको काम कारबाहीले निरन्तरता पायो। प्रदेशमा रहेका १३ जिल्लाको ६६ प्रदेश निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सांसद ६६ जना र समानुपातिक तर्फबाट निर्वाचित ४४ गरी कुल ११० सांसद छन्। ७ राजनीतिक दलको प्रतिनिधित्व रहेको बागमती प्रदेश सभाको पाँचवर्षे कार्यकालमा आधाभन्दा बढी कार्यकाल
Posted inSamachar
दुई सांसद, जो प्रदेश सभा बैठकमा नबेलेरै बिताए आधा कार्यकाल

