लमजुङ, कास्की र मनाङको सिमानामा रहेको दुधपोखरीमा नुहाउने क्रममा एक किशोर बेपत्ता भएका छन्। पाँच हजार तीनसय मिटर उचाइमा रहेको दुधपोखरीमा जनैपूर्णिमाको दिन नुहाउन गएका लमजुङको क्व्होलासोथार गाउँपालिका–४ भुजुङका १८ वर्षीय मनोज गुरुङ बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार गुरुङ शनिबार बिहान साथीसँगै दुधपोखरीमा नुहाउन गएका थिए। पोखरीको छेउबाट पौडी खेल्दै बिचतिर गएपछि उनी हराएका साथीहरूले बताएका छन्। उनी नौ जना साथीहरूसँगै शुक्रबार राति थुर्जुमा बास बसेर शनिबार ब
Posted inSamachar
दुधपोखरीमा १८ वर्षीय किशोर बेपत्ता, प्रहरी घटनास्थलमा पुग्न २ दिन लाग्ने

