भारतीय वायुसेनाका विङ कमान्डर नमांश स्यालको शव दुबईबाट आइतबार भारत ल्याइएको छ।गत शुक्रबार दुबईको अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एयर सोका क्रममा उनले उडाएको भारतीय वायुको सेनाको विमान दुर्घटना हुँदा उनको मृत्यु भएको थियो। भारतीय सञ्चारमाध्यमका अनुसार उनको शव वायुसेनाको विशेष विमानबाट आज बिहान तमिलनाडुको कोइम्बटुरस्थित सुलुर एयर बेसमा ल्याइएको हो। शव पठाउनुअघि यूएईका सैन्य कर्मचारीले नमांशलाई गार्ड अफ अनर प्रदान गरेका थिए।यूएईस्थित भारतीय दूतावासले स
Posted inSamachar
दुबईबाट भारत ल्याइयो भारतीय लडाकु विमानका पाइलट नमांश स्यालको शव

