संयुक्त अरब इमिरेट्समा आयोजित दुबई एयर सोमा प्रदर्शनका क्रममा शुक्रबार भारतको तेजस लडाकु विमान दुर्घटना भएको छ।भारतीय वायुसेनाले दुबई एयर सोमा तेजस विमान दुर्घटना भएको पुष्टि गरेको छ।वायुसेनाले दुर्घटनामा पाइलटको मृत्यु भएको बताएको छ। The first fatal Tejas accident since induction – a heartbreaking reminder of the risks our pilots take every single day.Salute to the brave test pilot who pushed the limits so India could fly higher. Condolences to the family and the IAF.The nat
Posted inSamachar
दुबईमा यसरी खस्यो भारतको लडाकु विमान (भिडिओ)

