तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित दरै सामुदायिक घरबास (होमस्टे) पुग्नेबित्तिकै अग्ला मकैका माच देखिन्छन्। यहाँ आउने जोकोही थांग्रो देखेर अचम्म मान्छन्।दरै सामुदायिक घरबासका सञ्चालक आशा दरै भन्छन्, ‘यही माचमा फोटो खिच्न र टिकटक बनाउन पाहुनाहरू व्यस्त हुन्छन्। विगतका वर्षमा ठूलो सुली भए पनि एउटा मात्रै थियो । यस वर्ष धेरै मकै फल्यो सुली पनि विशाल छ।’ यो वर्ष पर्याप्त उत्पादन भएका दुम्सीका घरैपिच्छे मकैका सुली भेटिन्छन्।विगतमा मकै लगाउने बेला तथा गोड्ने बेलामा किरा लाग्नुका स
Posted inSamachar
दुम्सीका ‘होमस्टे’, घरैपिच्छे भेटिन्छन् मकैका थांग्रो

