राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएको छ। राप्रपाका प्रचारविभाग प्रमुख मोहनकुमार श्रेष्ठले विज्ञप्ति जारी गरी अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने गरी प्रसाईंलाई पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन्। सार्वजनिक शान्ति खलल पार्ने अभिव्यक्ति भन्दै प्रहरीले प्रसाईंलाई गएराति घरबाटै पक्राउ गरेर जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट ४ दिनको म्याद लिएर अनुसन्धान अघि बढाए
Posted inSamachar
दुर्गा प्रसाईं पक्राउको विरोधमा उत्रियो राप्रपा

