भारतको रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) ले एकीकृत वायु रक्षा हतियार प्रणाली ((इन्टिग्रेटेड एयर डिफेन्स वेपन सिस्टम, आईएडीडब्ल्यूएस) को पहिलो परीक्षण गरेको छ।भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार ओडिसाको तटमा गरिएको पहिलो परीक्षण सफल भएको छ। अधिकारीहरूका अनुसार, यो प्रणालीमा सतहबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्र, छोटो दूरीको क्षेप्यास्त्र र उच्च-शक्तिको लेजर हतियार समावेश छ।यो प्रणाली शत्रुका लडाकु विमान, ड्रोन र क्रुज क्षेप्यास्त्रजस्ता हवाई खतराबाट जोगाउन विकास&nbs
Posted inSamachar
दुस्मनका लडाकु विमान खसाल्ने भारतको वायु रक्षा प्रणालीको परीक्षण सफल

