विराटनगर । सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–२ र ४ जोड्ने दूधकोसी नदीमा निर्माणाधीन पक्की पुल सिखु खोलाबाट आएको गेग्र्यानयुक्त बाढीले पुरिँदा नदी थुनिएको छ । यसले करिब एक किलोमिटर दुरी लामो ताल बनेको छ। कोसी प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत सोलुखुम्बुबाट खोटाङ जोड्ने काङेल बात्तिम–वादे जुबु सडक खण्डमा निर्माण भइरहेको पुल सिखु खोलाको बाढीका कारण पुरिएको हो। पूर्व प्रदेशसभा सदस्य उत्तम बस्नेतका अनुसार सिखु खोलाको लेदो र ढुंगामाटोसहितको बाढीले पुलको एक स्पानको अधिकांश भाग
Posted inSamachar
दूधकोसी थुनियो, बन्यो १ किलोमिटर लामो ताल

