१० कात्तिक, काठमाडौं । पहिलो पटक आयोजना हुन लागेको दर्ष्टिविहिन महिला टी२० विश्वकपक क्रिकेटको पहिलो खेलमा नेपाली राष्ट्रिय दृष्टिविहिन महिला क्रिकेट टिमले श्रीलंकासँग खेल्ने भएको छ । क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड नेपाल (क्याब नेपाल)का अनुसार नेपालले नोभेम्बर १२ मा श्रीलंकासँग भारतको नयाँ दिल्लीमा खेल्नेछ । दृष्टिविहिन महिला टी२० विश्वकप क्रिकेट नोभेम्बर ११ देखि २३…
Posted inSamachar
दृष्टिविहिन महिला टी२० विश्वकप क्रिकेटमा नेपालको पहिलो खेल श्रीलंकासँग
