दृष्टिविहीन विश्वकपको उपविजेता टोली कीर्तिपुरमा पुरस्कृत (तस्बिरहरू)

दृष्टिविहीन विश्वकपको उपविजेता टोली कीर्तिपुरमा पुरस्कृत (तस्बिरहरू)

दृष्टिविहीन महिला टी-२० विश्वकपको उपविजेता नेपाली टोलीलाई कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुरस्कृत गरिएको छ। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को मंगलबारको खेल सुरु हुनअघि उपविजेता टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले पुरस्कृत गरेको हो। क्यानका सचिव पारश खड्काले उपविजेता टोलीलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन्। उनीहरूलाई क्यानका पदाधिकारी र खेलाडीले स्वागत गरेका छन्। हालै श्रीलंकामा भएको दृष्टिविहीन महिला टी-२० विश्वकपमा नेपाल उपविजेता बनेको थियो। 

Read the news at:
दृष्टिविहीन विश्वकपको उपविजेता टोली कीर्तिपुरमा पुरस्कृत (तस्बिरहरू)

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
दृष्टिविहीन विश्वकपको उपविजेता टोली कीर्तिपुरमा पुरस्कृत (तस्बिरहरू)

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
दृष्टिविहीन विश्वकपको उपविजेता टोली कीर्तिपुरमा पुरस्कृत (तस्बिरहरू)

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
दृष्टिविहीन विश्वकपको उपविजेता टोली कीर्तिपुरमा पुरस्कृत (तस्बिरहरू)

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
दृष्टिविहीन विश्वकपको उपविजेता टोली कीर्तिपुरमा पुरस्कृत (तस्बिरहरू)

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  भारतमा नयाँ कानूनको असर : ड्रिम ११ र बीसीसीआईबीच ३५८ करोडको प्रायोजन सम्झौता रद्द

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *