नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जाल फेसबुकमा शनिबार एउटा पोस्ट गरेका छन्। तस्बिरसहितको उक्त पोस्टमा लेखिएको छ, 'सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाल उराँव संघको स्थापना दिवस तथा करम पूजा कार्यक्रमलाई सम्बोधन गरेको छु।'सरकारले फेसबुकसहित सामाजिक सञ्जाल सञ्चालनमा प्रतिबन्ध लगाइसकेको अवस्थामा सत्तासाझेदार दलकै सभापतिको फेसबुकमा यस्तो पोस्ट गरेपछि अनेक टिकाटिप्पणी भइरहेको छ। यसरी टिकाटिप्पणी गर्ने करिम ३ हजार ७ सय जनामध्ये एक हुन् काठमाडौँ महानगरपालिकाका प्र
Posted inSamachar
देउवाको पोस्टमा बालेनको कमेन्ट- यो कुन भीपीएनबाट हो?, नेपाली कि विदेशी?

