राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको नाममा कांग्रेसका शीर्ष नेताले दुई दिन छलफल गरेर ईश्वरी न्यौपानेको नाम टुंगो लगायतका छन् । श्याम घिमिरे, रामहरि खतिवडा, दिलेन्द्र बडू, हृदयराम थानी, सरिता प्रसाईं, अम्बिका बस्नेत लगायतको नाममा छलफल गरेर न्यौपानको नाममा नेताहरू सहमतिमा पुगे ।
ALSO READ सङ्घीयता कार्यान्वयनमा सङ्घीय निजामती सेवा विधेयक महत्त्वपूर्ण दस्ताबेज : मन्त्री न्यौपाने
