देउवालाई अहिल्यै विदेश जान रोक्नुपर्ने पर्याप्त आधार–प्रमाण अनुसन्धान गर्ने संयन्त्रले फेला पार्न नसकेका कारण उपचार लगायतका कारण लिएर विदेश जान खोजे रोकिहाल्न नसक्ने देखिन्छ । उनीहरुमाथिको अनुसन्धान भने जारी छ ।
Posted inSamachar
देउवा दम्पतीलाई विदेश जान नरोक्ने सरकारी संकेत
